सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
साउन,३-
नेकपा (एमाले) ले सङ्घीय संसद्मा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ। पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजेदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुने कार्यक्रममा पार्टी...




