Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

राक्सिराङ्गमा कृषि हाटबजार शुरु

राक्सिराङ्ग – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ्ग कृषि हाटबजार शुरु भएको छ । अविरल बर्षा, सडक बाटोको समस्या र ठुला चाडबाडको कारण रोकिएको हाटबजार आज मंगलबार बाट पुनः...

भीम विराग प्रतिष्ठानमा पुन: श्रेष्ठको नेतृत्व

मकवानपुर । भीम विराग सङ्गीत साहित्य प्रतिष्ठान,नेपालको अध्यक्षमा पुनः केशवलाल श्रेष्ठ चयन भएका छन् । आज हेटौंडामा भएको प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट अध्यक्ष श्रेष्ठसहित १२ जनाको कार्यसमिति चयन भएको...

नारायणी संघमा १० पदका लागि निर्वाचन हुँदै

मकवानपुर । यातायात व्यवसायीहरुको छाता सङ्गठन नारायणी यातायात व्यवसायी संघको आगामी कार्यकालका लागि निर्वाचन शुरु भएको छ । हिजो हेटौंडामा ३७ औं बार्षिक साधारण सभा तथा १६ औं अधिबेशनपछि कार्यसमितिमा रहने कूल ३१ पदमध्ये १०...

हेटौंडा कपडा उद्योगको अनुगमनमा संसदीय समितिले ध्यान दिओस् : सांसद परियार

साउन,४- नेपाली कांग्रेसका सांसद पदम परियारले समितिले हेटौंडा कपडा उद्योगको स्थलगत अनुगमन नगरेकोप्रति आपत्ति जनाएका छन् । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । समितिले...

पछिल्लो अपडेट