सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने
साउन,४-
सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ । सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन् । मुख्यसचिव गोविन्दबहादुर कार्की...
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट
साउन,४-
देशभरिका करिब ४ सय महानगरपालिका, नगरपालिका र गाउँपालिकामा जग्गा कित्ताकाट रोकिएको छ । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ अनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य गर्नुपर्ने वर्गीकरण नगरेका सबै नगरपालिका...
६४औँ इन्जिनियर्स दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न
साउन,४-
६४औँ इन्जिनियर्स दिवस २०८३ को अवसरमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजप्रति इन्जिनियरहरूको सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा...
टेकुमा गोली चल्यो, एक जना घाइते
साउन,३-
राजधानीको टेकुमा आइतबार दिउँसो गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो । प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्...
वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालनमा रोक
साउन,३-
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई...
जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु
साउन,३-
दाङको तुलसीपुरमा दुई अघि जंगली च्याउ खाँदा बिरामी परेकी एक महिलाको शनिबार बेलुकी मृत्यु भएको छ। तुल्सीपुर उपमहानगरपालिका –३ बल्लेकी ३७ वर्षीया दीपा पुनको थप उपचारका लागि बाँकेको नेपालगञ्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु...
वर्षाका कारण विभिन्न राजमार्ग अवरूद्ध, रातको समयमा बन्द भएका सडक बिहानीपख खुले
साउन,३-
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई...
मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध
साउन,३-
चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् । संख्या भने खुलेको...
पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग
साउन,३-
पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो...
काठमाडौं उपत्यकाका नाका आवागमन गर्नुअघि सतर्कता अपनाउन ‘ट्राभल एलर्ट’
साउन,२-
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिंदा वा भित्रंदा विशेष सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक यात्रा सावधानी (ट्राभल एलर्ट) जारी गर्दै जल तथा मौसम विज्ञान...




