जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
साउन,३-
शुक्रबार जोर्डनमा इरानले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सैन्य अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का...
वनजंगलको रेखदेख नगरेको भन्दै क्यानडामाथि नयाँ ट्यारिफ लगाउने ट्रम्पको धम्की
साउन,३-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले वनजंगलको रेखदेख नगरे नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले क्यानडाले आफ्नो वनजंगलको हेरचाहमा लापरबाही गरेको आरोप लगाउँदै यस्तो धम्की दिएका हुन् । वनजंगलको लापरबाहीका कारण अमेरिकाले प्रदूषित...
इरानलाई ट्रम्पको अर्को धम्की, वार्तामा नआए विद्युत् केन्द्र र पुलमा बमबारी गर्ने
साउन,३-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए आगामी साता उसका विद्युत् उत्पादन केन्द्र र पुलहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले बमबारी गर्ने धम्की दिएका छन् । स्ट्रेट अफ हाेर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत...
पश्चिम बंगालमा यात्रुवाहक रेल र स्कुल भ्यान ठोक्कियाे, ३ जनाको मृत्यु
साउन,३-
भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लामा शुक्रबार बिहान यात्रुबाहक रेलसँग विद्यालय भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । करनासुबर्णा स्टेशननजिक भएको दुर्घटनामा विद्यालय भ्यानमा सवार दुई जना विद्यार्थी र साइकल चलाइरहेका एक वृद्धको मृत्यु भएको...








