Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

देशभर मनसुन सक्रिय, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।...

डलर साटिदिने भन्दै ठगी गर्ने चार जना काठमाडाैंबाट पक्राउ

डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ घर भई...

चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का

सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन  मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल...

बास नपाएपछि लघुवित्तपीडित सडकमै रात बिताउन बाध्य

वित्तीय शोषणविरुद्ध आन्दोलनरत लघुवित्तपीडितहरू राति बासको व्यवस्था नहुँदा सडकमै बस्न बाध्य भएका छन् । दिनभर प्रदर्शन गरेका पीडितहरूलाई प्रहरीले पशुपतिस्थित गौशाला धर्मशालामा पुर्‍याए पनि धर्मशालाले कोठा अभाव देखाउँदै बस्न नदिएको अभियन्ता लक्ष्मी घिमिरेले बताइन्...

सिरहामा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति जेनजी आन्दोलनमा फरार कैदी

सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ ।...

सरकारका प्रतिनिधि र डा. केसीबीच अस्पतालमै भेट, आजै वार्ता हुने

वार्ताका लागि धनगढीमा पुगेका सरकारका प्रतिनिधि र सत्याग्रहरत प्रा.डा. गोविन्द केसीबीच भेट भएको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पतालको...

सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु

सरकारी पक्ष र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु भएको हो । वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल,...

नारायणी संघमा १० पदका लागि निर्वाचन हुँदै

मकवानपुर । यातायात व्यवसायीहरुको छाता सङ्गठन नारायणी यातायात व्यवसायी संघको आगामी कार्यकालका लागि निर्वाचन शुरु भएको छ । हिजो हेटौंडामा ३७ औं बार्षिक साधारण सभा तथा १६ औं अधिबेशनपछि कार्यसमितिमा रहने कूल ३१ पदमध्ये १०...

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ...

पछिल्लो अपडेट