Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

काठमाडौं । गत आईतबारबाट शुरु भएको सुनसरी घटनापछि दलहरूले संयुक्त रुपमा पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । दलहरूले शान्तिपूर्ण...
हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३ सय १५ मुद्दा फर्छ्यौट गरेको छ । अदालतमा आव २०८१/८२ बाट...
चितवन । इच्छाकामना गाउँपालिका वडा नं.–५ खहरे खोलामा आज बिहान साढे ८ बजे सुक्खा पहिरो खस्दा अवरोध भएको सडक सुचारु भएको छ । सो...

मुख्य समाचार

राजनीति

नेपाल–चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के...

समाचार

सुनसरी घटनाको सर्वदलीय अपिलः भाइचारा र सद्‍भाव कायम राखौँ

काठमाडौं । गत आईतबारबाट शुरु भएको सुनसरी घटनापछि दलहरूले संयुक्त रुपमा पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । दलहरूले शान्तिपूर्ण...

समाज

अर्थ

सुनचाँदीको भाउ बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख...

नेप्से ७ अंकले बढ्यो, ६ अर्ब १८ करोडको कारोबार

सताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से ७.९० अंकले बढ्दै २ हजार ७३४.६३ अंकमा उक्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको थियो...

सामसुङ इन्नोभेसन क्याम्पसको कोडिङ कोर्स सम्पन्न, एआई कार्यक्रमका लागि आवेदन खुला

सामसुङ नेपालले सामसुङ इन्नोभेसन क्याम्पस (एसआईसी) अन्तर्गत सञ्चालन गरेको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रममा सहभागी भई सफलतापूर्वक...

डिजिटल वालेट चलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तभित्र अपडेट गरिसक्नुपर्ने

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२...

सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च

साउन,४- सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत)...

सहकारीको पनि साउन १५ सम्म उठ्ने ब्याज गत आवको नाफामा जोडिने

साउन,४- बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने भएका छन् । सहकारीले...

स्वास्थ्य

स्वस्थ खाद्य वातावरण र खाद्य व्यवहार

नेपालमा मात्र नभई विश्वका अधिकांश मुलुकहरूमा खानपानको शैली तीव्र रूपमा परिवर्तन भइरहेको छ । बढ्दो सहरीकरण, व्यस्त जीवनशैली, आयमा आएको परिवर्तन, डिजिटल बजारको प्रभाव,...

सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?

साउन,३- सिधे नुन (रक साल्ट) सेतो नुनभन्दा बढी स्वास्थ्यकर हुन्छ भन्ने धारणा धेरै मानिसमा पाइन्छ।  तर चिकित्सकहरू कुन नुन खाने भन्नेभन्दा पनि कति मात्रामा खाने...

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र बनाउन मन्त्री मेहताको जोड

साउन,३- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी...

खेलकुद

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालकाे तेस्राे हार

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा शुक्रबार भएको खेलमा नेपाल...

विश्वकपका चर्चित गोलकिपर भोजिन्हा चिलीको कोलो कोलो क्लबमा अनुबन्धित

फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका केप भेर्डेका गोलकिपर भोजिन्हा चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो कोलोमा अनुबन्धित भएका छन् । ४० वर्षीय भोजिन्हाले...

स्पेनको विश्वविजयी उत्सवमा ट्रम्पको हर्कतले तान्यो विश्वको ध्यान

साउन,४- स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकप उपाधि जित्यो। तर उपाधि वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले...

अन्तर्राष्ट्रिय

अमेरिकाले रोक्यो इरानमाथिको आक्रमण

संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् ।...

फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित

दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको...

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको भाइरल राँगो बलिबाट जोगियो

टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण ‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको एउटा राँगो बंगलादेश सरकारको अन्तिम समयको निर्देशनपछि बकरइदको बलि हुनबाट जोगिएको छ। करिब ७०० केजी...

मनोरञ्जन

शाे बढाउँदै चलचित्र ‘गौँथली’

चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गर्न सफल भएको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्र पहिलो साता उत्कृष्ट व्यवसाय र दर्शकको सकारात्मक...

मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वारा...

‘ग्लोबल डान्स लिग’मा १६ राष्ट्रलाई पछि पार्दै नेपालले जित्यो ३ स्वर्णसहित ४ पदक

साउन,४- थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ। फिलिपिन्स, दक्षिण अफ्रिका,...

राजामौलीको आगामी फिल्म ‘वाराणसी’मा यस्तो देखिइन् प्रियंका

साउन,४- 'आरआरआर' निर्देशक एस.एस. राजामौलीको बहुप्रतीक्षित फिल्म 'वाराणसी' बाट अभिनेत्री प्रियंका चोपडाको फर्स्टलुक सार्वजनिक गरिएको छ। शनिबार प्रियंकाको जन्मदिन पारेर निर्माण टिमले दुई नयाँ तस्बिर...

‘रोल नं. १’ले पूरा गर्‍यो ५१ दिन

साउन,४- सामाजिक कथावस्तुमा आधारित फिल्म 'रोल नं. १' प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ। जेठ १५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले शनिबार सफलतापूर्वक ५१...

आमिर खानको विवाह जुलाई ५ मा, कार्यक्रमको विवरण यस्तो छ

साउन,४- बलिउड सुपरस्टार आमिर खानले आफ्नो विवाह कार्यक्रमको विवरण दिएका छन्। मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भने , “मेरो विवाह जुलाई ५ मा हुँदैछ। यो...

साहित्य

नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी

लुम्बिनी/नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् । लुम्बिनीमा आइतबार सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा डा. रत्नमणि नेपाललाई पराजित गर्दै बुढाथोकी अध्यक्ष चुनिएका...

कवि निखिललाई विद्यावारिधि

मकवानपुर/मकवानपुरे कवि एवम् समालोचक निमेष निखिल (खिलप्रसाद बराल) ले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् । उनले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘गणतन्त्रपछिका नेपाली गद्य कवितामा...

नमुनालाई गजल सम्मान, रुम्बालाई पुरस्कार

गजल मञ्च मकवानपुरले संस्थाकी संस्थापक उपाध्यक्ष दुर्गा लामिछाने नमुनालाई सम्मानित गरेको छ । शैक्षिक व्यक्तित्व भोला शिवाकोटीद्वारा स्थापित श्रीकृष्ण तालुमाया नमुना गलज सम्मानबाट मञ्चले...

भीम विराग प्रतिष्ठानमा पुन: श्रेष्ठको नेतृत्व

मकवानपुर । भीम विराग सङ्गीत साहित्य प्रतिष्ठान,नेपालको अध्यक्षमा पुनः केशवलाल श्रेष्ठ चयन भएका छन् । आज हेटौंडामा भएको प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा...

भिडियो