Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

विश्वकपका २३ संस्करणमध्ये १९ पटकका विजेताले सबै खेल जितेका छैनन्, ४ विजेताको मात्रै शतप्रतिशत...

साउन,४- फिफा विश्वकपको ९६ वर्षे लामो इतिहासमा हालसम्म कुल २३ वटा संस्करण सम्पन्न भइसकेका छन्। विश्वकपको इतिहासलाई नियाल्दा कुनै पनि टोलीका लागि प्रतियोगिताका सम्पूर्ण खेलहरू जित्दै च्याम्पियन बन्नु अत्यन्तै दुर्लभ उपलब्धि देखिएको छ। अहिलेसम्मका २३...

स्पेनको विश्वविजयी उत्सवमा ट्रम्पको हर्कतले तान्यो विश्वको ध्यान

साउन,४- स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकप उपाधि जित्यो। तर उपाधि वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले खेलपछि अर्को चर्चा जन्मायो। परम्पराअनुसार फाइनलपछि विश्वविजेता टोलीलाई पदक वितरण...

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालकाे तेस्राे हार

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको...

पछिल्लो अपडेट