देउवाको स्वागतमा कांग्रेसका शीर्ष नेता विमानस्थल पुग्ने
काठमाडौँ ।स्वास्थ्य उपचारपछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक...
कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुट दिँदा अनियमितता भएको आरोपमा कार्कीविरुद्ध मुद्दा...
करदाता प्रोत्साहन कार्यक्रमको नतिजा सार्वजनिक
काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिट्ठा (लकी ड्र) नतिजा सार्वजनिक गरेको छ । आज शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा साउन १ देखि १५ गतेसम्म...
५८ वर्षपछि रोहिणीका २७१ परिवारलाई लालपुर्जा वितरण
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका २७१ परिवारले झण्डै ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् । साबिक बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रअन्तर्गत २०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको जग्गा एकपटक नापी...
बागमती प्रदेश सरकारमा राप्रपा नआउने
मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको खेलमा आफूहरु नलाग्ने निर्णय गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा हिजो बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा...
हेटौंडामा आज दिउँसो सद्भाव र्याली निकालिने
मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ ।
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली...
नेपाल–चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौँबाट रसुवातर्फ लागेका थिए ।...
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेको बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान...
एमाले–नेकपा सहमतिपछि गगनले आफ्ना मुख्यमन्त्री र प्रदेश सभापतिलाई पार्टी कार्यालय बोलाए
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका छन् ।नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएपछि थापाले मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका हुन् ।...
जानकी मन्दिरबाट लखेटिए हर्क सम्पाङका कार्यकर्ता
साउन,५-
जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम...














