Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित

दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ । स्पेनमा आपतकाल घोषणा गरिएको...

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको भाइरल राँगो बलिबाट जोगियो

टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण ‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको एउटा राँगो बंगलादेश सरकारको अन्तिम समयको निर्देशनपछि बकरइदको बलि हुनबाट जोगिएको छ। करिब ७०० केजी तौल भएको यो दुर्लभ ‘अल्बिनो’ राँगोलाई बलिको धार्मिक अनुष्ठानका लागि...

कक्रोच पार्टीको ‘संसद् मार्च’ ले गर्माएको भारतीय राजनीति

साउन,४- ककरोच जनता पार्टी (सीजेपी) ले आह्वान गरेको ‘संसद मार्च’ का क्रममा सोमबार राजधानी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ भने प्रदर्शनकारी र प्रहरीबीच चौतर्फी झडप भएको छ। नीटका परीक्षार्थीहरूको मुद्दा, शिक्षामन्त्रीको राजीनामा...

पश्चिम बंगालमा यात्रुवाहक रेल र स्कुल भ्यान ठोक्कियाे, ३ जनाको मृत्यु

साउन,३- भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लामा शुक्रबार बिहान यात्रुबाहक रेलसँग विद्यालय भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । करनासुबर्णा स्टेशननजिक भएको दुर्घटनामा विद्यालय भ्यानमा सवार दुई जना विद्यार्थी र साइकल चलाइरहेका एक वृद्धको मृत्यु भएको...

इरानलाई ट्रम्पको अर्को धम्की, वार्तामा नआए विद्युत् केन्द्र र पुलमा बमबारी गर्ने

साउन,३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए आगामी साता उसका विद्युत् उत्पादन केन्द्र र पुलहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले बमबारी गर्ने धम्की दिएका छन् । स्ट्रेट अफ हाेर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत...

वनजंगलको रेखदेख नगरेको भन्दै क्यानडामाथि नयाँ ट्यारिफ लगाउने ट्रम्पको धम्की

साउन,३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले वनजंगलको रेखदेख नगरे नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले क्यानडाले आफ्नो वनजंगलको हेरचाहमा लापरबाही गरेको आरोप लगाउँदै यस्तो धम्की दिएका हुन् । वनजंगलको लापरबाहीका कारण अमेरिकाले प्रदूषित...

जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता

साउन,३- शुक्रबार जोर्डनमा इरानले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सैन्य अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का...

पछिल्लो अपडेट