भारतीय प्रधान सेनापति सेठ चारदिने नेपाल भ्रमणमा आउँदै
काठमाडौं /भारतीय स्थल सेनाका प्रधान सेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदैछन्। नेपाली सेनाका अनुसार उनी आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। चारदिने भ्रमणका क्रममा सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग...
भदौ अन्तिम साता चीन जाँदै रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणभदौ अन्तिम साताका लागि तय गरिएको छ। यसअघि लामिछाने अगस्टको दोस्रो साता चीन जाने तयारीमा थिए। तर, भ्रमणको आन्तरिक तयारीलगायतका कारण निर्धारित...
भदौ १ गते बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको...
पहिरोमा पुरिएर बेपत्ता तीन जनाको शव फेला
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शुक्रबार बिहान करिब ८ बजे स्थानीय वीरु घर्ती मगरको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा तीन जना...
प्युठानमा पाँच जनाको शव फेला
प्युठान/ प्युठानको स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा क्षेत्रमा माडी खोला किनारका विभिन्न स्थानबाट पाँच जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार बिहान शवहरू फेला परेका हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली...
देउवा स्वागतमा कांग्रेसको शक्ति प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनाको विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन्। जेन–जी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि गत...
लालबकैया नदीमा डुबेर बेपत्ता
रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका १० वर्षीय मोहम्मद रमतुला र १० वर्षीया सबनम खातुनको शव...
कोलम्बियामा भूकम्प
काठमाडौं । कोलम्बियामा आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ। भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धार टोली दिनरात खटिएका छन्। अधिकारीहरूका अनुसार भूकम्पका कारण मृत्यु हुनेको संख्या १८१...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मङ्गलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्नेछ ।
देउवाको स्वागतमा कांग्रेसका शीर्ष नेता विमानस्थल पुग्ने
काठमाडौँ ।स्वास्थ्य उपचारपछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक...














