भदौ १ गते बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको...
पहिरोमा पुरिएर बेपत्ता तीन जनाको शव फेला
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शुक्रबार बिहान करिब ८ बजे स्थानीय वीरु घर्ती मगरको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा तीन जना...
देउवा स्वागतमा कांग्रेसको शक्ति प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनाको विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन्। जेन–जी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि गत...
लालबकैया नदीमा डुबेर बेपत्ता
रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका १० वर्षीय मोहम्मद रमतुला र १० वर्षीया सबनम खातुनको शव...
कोलम्बियामा भूकम्प
काठमाडौं । कोलम्बियामा आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ। भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धार टोली दिनरात खटिएका छन्। अधिकारीहरूका अनुसार भूकम्पका कारण मृत्यु हुनेको संख्या १८१...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मङ्गलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्नेछ ।
कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुट दिँदा अनियमितता भएको आरोपमा कार्कीविरुद्ध मुद्दा...
हेटौँडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फीरोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब २ बजे च्याउ टिप्न...
करदाता प्रोत्साहन कार्यक्रमको नतिजा सार्वजनिक
काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिट्ठा (लकी ड्र) नतिजा सार्वजनिक गरेको छ । आज शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा साउन १ देखि १५ गतेसम्म...
५८ वर्षपछि रोहिणीका २७१ परिवारलाई लालपुर्जा वितरण
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका २७१ परिवारले झण्डै ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् । साबिक बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रअन्तर्गत २०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको जग्गा एकपटक नापी...














