नेप्से ७ अंकले बढ्यो, ६ अर्ब १८ करोडको कारोबार
सताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से ७.९० अंकले बढ्दै २ हजार ७३४.६३ अंकमा उक्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको थियो । यस दिन कारोबार समेत बढेर ६ अर्ब १८ करोड...
सामसुङ इन्नोभेसन क्याम्पसको कोडिङ कोर्स सम्पन्न, एआई कार्यक्रमका लागि आवेदन खुला
सामसुङ नेपालले सामसुङ इन्नोभेसन क्याम्पस (एसआईसी) अन्तर्गत सञ्चालन गरेको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रममा सहभागी भई सफलतापूर्वक कोर्स पूरा गरेका विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै नेपालमा नयाँ आर्टिफिसियल...
डिजिटल वालेट चलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तभित्र अपडेट गरिसक्नुपर्ने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ ।
भुक्तानी प्रणाली विभागले शुक्रबार जारी...
सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च
साउन,४-
सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२०...
सहकारीको पनि साउन १५ सम्म उठ्ने ब्याज गत आवको नाफामा जोडिने
साउन,४-
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने भएका छन् । सहकारीले गत आर्थिक वर्षमा उठ्नु पर्ने ब्याज साउन मध्यसम्म उठ्दा पनि...
गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
साउन,३-
गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा...
बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षसम्म ऋण सुविधा
साउन,३-
नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । नयाँ योजनाअन्तर्गत अब बजाज...
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
साउन,३-
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम उपभोक्तालाई बिजुलीको भाउ बढ्न नदिने भनेर गरेको घोषणा भाषणमै सीमित भएको छ । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्ष (२०८३/०८४)को बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि...
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
साउन,३-
सरकारले संसद्मा प्रस्तुत गरेको राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न उठेको छ । विधेयकमा प्रस्तावित महत्त्वपूर्ण व्यवस्थामा राष्ट्र बैंकका गभर्नरले नै प्रश्न उठाएपछि संशोधन विधेयकको आवश्यकतामाथि नै प्रश्न खडा भएको हो । नेपाल...
सुनचाँदीको मूल्य वृद्धि
साउन,३-
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला...










