Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । इच्छाकामना गाउँपालिका वडा नं.–५ खहरे खोलामा आज बिहान साढे ८ बजे सुक्खा पहिरो खस्दा अवरोध भएको सडक सुचारु भएको छ । सो खोला पुलमा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् । सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ । काठमाडौं...

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)...

देशभर मनसुन सक्रिय, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।...

चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का

सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन  मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल...

जानकी मन्दिरबाट लखेटिए हर्क सम्पाङका कार्यकर्ता

साउन,५- जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम...

पछिल्लो अपडेट