रोमानियाको बकाउमा रेल दुर्घटनाः दुई नेपालीको मृत्यु
काठमाडौँ । रोमानियाको पूर्वी शहर बकाउमा आइतबार बिहान भएको रेल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय आपतकालीन निकायका अनुसार, उक्त दुर्घटना बिहान करिब ३ः२१ बजे चिमिएई स्ट्रिटमा भएको हो, जहाँ ती दुई...
सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ६५ जना पक्राउ
काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउन १३ गतेदेखि साउन १६...
मकवानपुरमा गत आवमा २ हजार ३१५ मुद्दा फर्छ्यौट
हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३ सय १५ मुद्दा फर्छ्यौट गरेको छ । अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका १ हजार २ सय ४३ मुद्दा र आव...
हेटौंडामा आज दिउँसो सद्भाव र्याली निकालिने
मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ ।
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली...
सप्तरीमा निषेधाज्ञा जारी, कर्फ्यू हटाईयो
सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिकामा आइतबार दिउँसोबाट कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बोदेबरसाइन र राजविराज क्षेत्रमा कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो...
वर्डलिङ्कको नेट ११ लाख घरमा पुग्यो
काठमाडौं । इन्टरनेट प्रदायक संस्था वर्डलिङ्क कम्युनिकेसनको सेवा देशका ११ लाख घरमा जडान भएको छ । कम्युनिकेसन्स प्रालिले देशभरीका ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा सार्वजनिक गरेको...
९ केजी गाँजासहित ३ जना भारतीय पक्राउ
काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार थाइल्याण्डबाट नेपाल आएका शंकास्पद यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद...
सुनकोशीमा जिप खस्दा तीनजना बेपत्ता मध्ये दुईजनाको पहिचान खुल्यो
सिन्धुली । सुनकोशी नदीमा जिप खस्दा तीनजना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका– २, नवलपुर–सिन्धुली खण्डमा सोमबार बिहान साढे ११ बजेको काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले प्रदेश...
सामुदायिक वनबाट ३२ थान भरुवा बन्दुक बरामद
प्युठान । प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्वीर सामुदायिक वनबाट ३२ थान अवैध भरुवा बन्दुक तथा तिनका पार्टपुर्जा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा वनभित्र पातले छोपेर...
एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)...









