Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

नेप्से ७ अंकले बढ्यो, ६ अर्ब १८ करोडको कारोबार

सताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से ७.९० अंकले बढ्दै २ हजार ७३४.६३ अंकमा उक्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको थियो ।  यस दिन कारोबार समेत बढेर ६ अर्ब १८ करोड...

नेप्सेमा ७९ अंकको वृद्धि, साढे ४ अर्बको सेयर किनबेच

साउन,३- शुक्रबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा बन्द भएको छ।  शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ५६ करोड रूपैयाँको सेयर...

कोलकाता- विराटनगर कार्गो रेल सेवा सुरु

साउन,३- नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ । नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट...

सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न

साउन,३- सरकारले संसद्‌मा प्रस्तुत गरेको राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न उठेको छ । विधेयकमा प्रस्तावित महत्त्वपूर्ण व्यवस्थामा राष्ट्र बैंकका गभर्नरले नै प्रश्न उठाएपछि संशोधन विधेयकको आवश्यकतामाथि नै प्रश्न खडा भएको हो । नेपाल...

सुनचाँदीको भाउ बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...

अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र

साउन,३- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम उपभोक्तालाई बिजुलीको भाउ बढ्न नदिने भनेर गरेको घोषणा भाषणमै सीमित भएको छ । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्ष (२०८३/०८४)को बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि...

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ योजना

साउन,३- सिद्धार्थ बैंकले ग्राहकको तत्कालको वित्तीय आवश्यकतालाई सहज सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखी बैंकबाट आवश्यक कर्जा...

सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च

साउन,४- सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२०...

सहकारीको पनि साउन १५ सम्म उठ्ने ब्याज गत आवको नाफामा जोडिने

साउन,४- बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने भएका छन् । सहकारीले गत आर्थिक वर्षमा उठ्नु पर्ने ब्याज साउन मध्यसम्म उठ्दा पनि...

सुनचाँदीको मूल्य वृद्धि

साउन,३- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला...

पछिल्लो अपडेट