Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

सहकारीको पनि साउन १५ सम्म उठ्ने ब्याज गत आवको नाफामा जोडिने

साउन,४- बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने भएका छन् । सहकारीले गत आर्थिक वर्षमा उठ्नु पर्ने ब्याज साउन मध्यसम्म उठ्दा पनि...

नेप्से ७ अंकले बढ्यो, ६ अर्ब १८ करोडको कारोबार

सताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से ७.९० अंकले बढ्दै २ हजार ७३४.६३ अंकमा उक्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको थियो ।  यस दिन कारोबार समेत बढेर ६ अर्ब १८ करोड...

डिजिटल वालेट चलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तभित्र अपडेट गरिसक्नुपर्ने

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ । भुक्तानी प्रणाली विभागले शुक्रबार जारी...

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ योजना

साउन,३- सिद्धार्थ बैंकले ग्राहकको तत्कालको वित्तीय आवश्यकतालाई सहज सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखी बैंकबाट आवश्यक कर्जा...

नेप्सेमा ७९ अंकको वृद्धि, साढे ४ अर्बको सेयर किनबेच

साउन,३- शुक्रबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा बन्द भएको छ।  शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ५६ करोड रूपैयाँको सेयर...

गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक

साउन,३- गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा...

बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षसम्म ऋण सुविधा

साउन,३- नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । नयाँ योजनाअन्तर्गत अब बजाज...

कोलकाता- विराटनगर कार्गो रेल सेवा सुरु

साउन,३- नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ । नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट...

सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न

साउन,३- सरकारले संसद्‌मा प्रस्तुत गरेको राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न उठेको छ । विधेयकमा प्रस्तावित महत्त्वपूर्ण व्यवस्थामा राष्ट्र बैंकका गभर्नरले नै प्रश्न उठाएपछि संशोधन विधेयकको आवश्यकतामाथि नै प्रश्न खडा भएको हो । नेपाल...

अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र

साउन,३- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम उपभोक्तालाई बिजुलीको भाउ बढ्न नदिने भनेर गरेको घोषणा भाषणमै सीमित भएको छ । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्ष (२०८३/०८४)को बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि...

पछिल्लो अपडेट