Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

नेपाल–चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौँबाट रसुवातर्फ लागेका थिए ।...

सरकारको निर्णयले ठूलो ड्यामेज गरे रातारात परिवर्तन गर्नुपर्छ- रवि लामिछाने

साउन,३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको निर्णयले ठूलो 'ड्यामेज' गरेको खण्डमा त्यसलाई रातारात परिवर्तन गर्नुपर्ने बताएका छन्। शुक्रबार रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले निर्णयहरूमा कहिलेकाँही समस्या आउन सक्ने र त्यो...

वीपी कोइरालाको योगदानको स्मरण गर्दै कांग्रेसले देशभर कार्यक्रम गर्ने

साउन,३- नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेसले स्मृति दिवसका अवसरमा लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गर्दै...

प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्‌लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा

साउन,३- नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई  कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका...

माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने

साउन,३- कतिपय प्रदेशहरूमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोडिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तानातानमा परेको छ। पुरानो गठबन्धन तोडिएपछि नेकपासँग सहकार्य गर्न कांग्रेस र एमालेले प्रस्ताव गरे पनि सकेसम्म सरकारमा सहभागी नहुने नेकपाको रणनीति...

सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने

साउन,३- नेकपा (एमाले) ले सङ्घीय संसद्‌मा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ। पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजेदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुने कार्यक्रममा पार्टी...

एमाले उपाध्यक्ष पौडेल रिहा भएपछि रास्वपाका दुई सांसदले उठाए न्यायलयमाथि प्रश्न

साउन,३- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रिहा भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले न्यायलयमाथि प्रश्न उठाएका छन् । पौडेलको रिहाइप्रति असन्तुष्टि जनाउँदै रास्वपा सांसद यज्ञमणि न्यौपाने र टीका संग्रौलाले न्यायलयमाथि प्रश्न...

रास्वपा असफल हुँदैमा जनमत हामीतिर फर्किने ग्यारेन्टी छैन : शंकर पोखरेल

साउन,३- एमाले महासचिव शंकर पोखरलेले पपुलिस्टहरू असफल भएपछि त्यो जनमत मूलधारको राजनीतितर्फ फर्काउने चुनौती रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा सांसद प्रशिक्षण कार्यक्रममा पोखरेलले रास्वपा असफल हुँदैमा पुरानै दलतर्फ जनमत फर्किने ग्यारेन्टी भने नभएको...

श्रीलंका भ्रमण सकेर नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता

साउन,३- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रचण्ड जुलाई १५ मा श्रीलंका...

बागमती सरकारबाट एमाले तत्काल नबाहिरिने, निर्णयका लागि केन्द्रकै मुख ताक्दै

साउन,४- बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिने र सरकार छाड्ने भनी फैलाइएका खबरहरूबीच पार्टी केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने स्पष्ट पारेका छन्। सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको...

पछिल्लो अपडेट