Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने

साउन,३- कतिपय प्रदेशहरूमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोडिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तानातानमा परेको छ। पुरानो गठबन्धन तोडिएपछि नेकपासँग सहकार्य गर्न कांग्रेस र एमालेले प्रस्ताव गरे पनि सकेसम्म सरकारमा सहभागी नहुने नेकपाको रणनीति...

रास्वपा असफल हुँदैमा जनमत हामीतिर फर्किने ग्यारेन्टी छैन : शंकर पोखरेल

साउन,३- एमाले महासचिव शंकर पोखरलेले पपुलिस्टहरू असफल भएपछि त्यो जनमत मूलधारको राजनीतितर्फ फर्काउने चुनौती रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा सांसद प्रशिक्षण कार्यक्रममा पोखरेलले रास्वपा असफल हुँदैमा पुरानै दलतर्फ जनमत फर्किने ग्यारेन्टी भने नभएको...

वीपी कोइरालाको योगदानको स्मरण गर्दै कांग्रेसले देशभर कार्यक्रम गर्ने

साउन,३- नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेसले स्मृति दिवसका अवसरमा लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गर्दै...

देउवाको स्वागतमा कांग्रेसका शीर्ष नेता विमानस्थल पुग्ने

काठमाडौँ ।स्वास्थ्य उपचारपछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक...

हेटौंडामा आज दिउँसो सद्भाव र्याली निकालिने

मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली...

एमाले उपाध्यक्ष पौडेल रिहा भएपछि रास्वपाका दुई सांसदले उठाए न्यायलयमाथि प्रश्न

साउन,३- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रिहा भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले न्यायलयमाथि प्रश्न उठाएका छन् । पौडेलको रिहाइप्रति असन्तुष्टि जनाउँदै रास्वपा सांसद यज्ञमणि न्यौपाने र टीका संग्रौलाले न्यायलयमाथि प्रश्न...

प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्‌लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा

साउन,३- नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई  कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका...

कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुट दिँदा अनियमितता भएको आरोपमा कार्कीविरुद्ध मुद्दा...

बागमतीमा नयाँ सरकारको कसरत तीव्र

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिँदै छन्। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले आफ्नो सरकारको निरन्तरताका लागि विश्वासको मत लिन लागेका हुन्।...

बागमती प्रदेश सरकारमा राप्रपा नआउने

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको खेलमा आफूहरु नलाग्ने निर्णय गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा हिजो बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा...

पछिल्लो अपडेट