Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

‘ग्लोबल डान्स लिग’मा १६ राष्ट्रलाई पछि पार्दै नेपालले जित्यो ३ स्वर्णसहित ४ पदक

साउन,४- थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ। फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि...

राजामौलीको आगामी फिल्म ‘वाराणसी’मा यस्तो देखिइन् प्रियंका

साउन,४- 'आरआरआर' निर्देशक एस.एस. राजामौलीको बहुप्रतीक्षित फिल्म 'वाराणसी' बाट अभिनेत्री प्रियंका चोपडाको फर्स्टलुक सार्वजनिक गरिएको छ। शनिबार प्रियंकाको जन्मदिन पारेर निर्माण टिमले दुई नयाँ तस्बिर सार्वजनिक गरेको हो। तस्बिरमा प्रियंकालाई 'मन्दाकिनी' पात्रका रूपमा प्रस्तुत गरिएको...

‘रोल नं. १’ले पूरा गर्‍यो ५१ दिन

साउन,४- सामाजिक कथावस्तुमा आधारित फिल्म 'रोल नं. १' प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ। जेठ १५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले शनिबार सफलतापूर्वक ५१ औं दिन पूरा गरेको हो। निर्माणपक्षका अनुसार फिल्मले देशभरका आधा...

आमिर खानको विवाह जुलाई ५ मा, कार्यक्रमको विवरण यस्तो छ

साउन,४- बलिउड सुपरस्टार आमिर खानले आफ्नो विवाह कार्यक्रमको विवरण दिएका छन्। मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भने , “मेरो विवाह जुलाई ५ मा हुँदैछ। यो हाम्रो लागि एकदमै विशेष दिन हो। विवाह समारोहमा दुवै पक्षका...

पछिल्लो अपडेट