Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

नारायणी संघमा १० पदका लागि निर्वाचन हुँदै

मकवानपुर । यातायात व्यवसायीहरुको छाता सङ्गठन नारायणी यातायात व्यवसायी संघको आगामी कार्यकालका लागि निर्वाचन शुरु भएको छ । हिजो हेटौंडामा ३७ औं बार्षिक साधारण सभा तथा १६ औं अधिबेशनपछि कार्यसमितिमा रहने कूल ३१ पदमध्ये १०...

निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

साउन,४- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

साउन,४- तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत...

सार्वजनिक बिदा घटाउन गृहको सहसचिवको संयोजकत्वमा कार्यदल गठन

साउन,४- नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि अध्ययन कार्यदल गठन गर्नेसहित विभिन्न २२ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले हाल सातामा दुई दिन सार्वजनिक बिदा थप भइसकेको...

सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने

साउन,४- सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ । सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन् । मुख्यसचिव गोविन्दबहादुर कार्की...

४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट

साउन,४- देशभरिका करिब ४ सय महानगरपालिका, नगरपालिका र गाउँपालिकामा जग्गा कित्ताकाट रोकिएको छ । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ अनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य गर्नुपर्ने वर्गीकरण नगरेका सबै नगरपालिका...

६४औँ इन्जिनियर्स दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न

साउन,४- ६४औँ इन्जिनियर्स दिवस २०८३ को अवसरमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजप्रति इन्जिनियरहरूको सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा...

टेकुमा गोली चल्यो, एक जना घाइते

साउन,३- राजधानीको टेकुमा आइतबार दिउँसो गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो । प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्...

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालनमा रोक

साउन,३- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई...

जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु

साउन,३- दाङको तुलसीपुरमा दुई अघि जंगली च्याउ खाँदा बिरामी परेकी  एक महिलाको शनिबार बेलुकी मृत्यु भएको छ। तुल्सीपुर उपमहानगरपालिका –३ बल्लेकी ३७ वर्षीया दीपा पुनको थप उपचारका लागि  बाँकेको नेपालगञ्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु...

पछिल्लो अपडेट