Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

पहिरोमा पुरिएर बेपत्ता तीन जनाको शव फेला

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शुक्रबार बिहान करिब ८ बजे स्थानीय वीरु घर्ती मगरको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा तीन जना...

प्युठानमा पाँच जनाको शव फेला

प्युठान/ प्युठानको स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा क्षेत्रमा माडी खोला किनारका विभिन्न स्थानबाट पाँच जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार बिहान शवहरू फेला परेका हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली...

देउवा स्वागतमा कांग्रेसको शक्ति प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनाको विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन्। जेन–जी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि गत...

देशभर मनसुनी प्रभाव कायम, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले मौसममा बदली र वर्षाको क्रम जारी रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान अनुसार मंगलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र तथा कोशी र बागमती प्रदेशका...

हेटौँडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फीरोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब २ बजे च्याउ टिप्न...

करदाता प्रोत्साहन कार्यक्रमको नतिजा सार्वजनिक

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिट्ठा (लकी ड्र) नतिजा सार्वजनिक गरेको छ । आज शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा साउन १ देखि १५ गतेसम्म...

५८ वर्षपछि रोहिणीका २७१ परिवारलाई लालपुर्जा वितरण

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका २७१ परिवारले झण्डै ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् । साबिक बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रअन्तर्गत २०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको जग्गा एकपटक नापी...

बागमती प्रदेश सरकारमा राप्रपा नआउने

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको खेलमा आफूहरु नलाग्ने निर्णय गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा हिजो बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा...

अमेरिकी जन्मसिद्ध नागरिकतामा कडाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) रोक्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि...

सुनचाँदी बजारमा भारी वृद्धि, सुनको भाउ ८ हजारले बढ्यो

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।यसअघि बुधबार सुन प्रतितोला २...

पछिल्लो अपडेट