Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

वर्षाका कारण विभिन्न राजमार्ग अवरूद्ध, रातको समयमा बन्द भएका सडक बिहानीपख खुले

साउन,३- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई...

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

साउन,३- चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् । संख्या भने खुलेको...

पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

साउन,३- पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो...

काठमाडौं उपत्यकाका नाका आवागमन गर्नुअघि सतर्कता अपनाउन ‘ट्राभल एलर्ट’

साउन,२- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिंदा वा भित्रंदा विशेष सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक यात्रा सावधानी (ट्राभल एलर्ट) जारी गर्दै जल तथा मौसम विज्ञान...

पछिल्लो अपडेट