Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

हेटौंडामा भएको सद्भाव र्याली (भिडियोसहित)

सामाजिक सद्भाव कायम राख्न हेटौंडामा भएको शनिबार सामाजिक सद्भाव र्याली । video link

हेटौंडामा आज दिउँसो सद्भाव र्याली निकालिने

मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली...

सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ६५ जना पक्राउ

काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्‍न रहेको आरोपमा नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउन १३ गतेदेखि साउन १६...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट सेलको उपकरण लिलामी प्रकरणको अनुसन्धानमा उनलाई पक्राउ गरेको हो। उनको कार्यकालमा सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको...

वर्डलिङ्कको नेट ११ लाख घरमा पुग्यो

काठमाडौं । इन्टरनेट प्रदायक संस्था वर्डलिङ्क कम्युनिकेसनको सेवा देशका ११ लाख घरमा जडान भएको छ । कम्युनिकेसन्स प्रालिले देशभरीका ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा सार्वजनिक गरेको...

भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह

काठमाडौं । गत आईतबारबाट शुरु भएको सुनसरी घटनापछि दलहरूले संयुक्त रुपमा पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । दलहरूले शान्तिपूर्ण संवाद, संयमता र अफवाह नियन्त्रणमा जोड दिँदै नागरिक र सञ्चारमाध्यमलाई...

मकवानपुरमा गत आवमा २ हजार ३१५ मुद्दा फर्छ्यौट

हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३ सय १५ मुद्दा फर्छ्यौट गरेको छ । अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका १ हजार २ सय ४३ मुद्दा र आव...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । इच्छाकामना गाउँपालिका वडा नं.–५ खहरे खोलामा आज बिहान साढे ८ बजे सुक्खा पहिरो खस्दा अवरोध भएको सडक सुचारु भएको छ । सो खोला पुलमा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो...

डलर साटिदिने भन्दै ठगी गर्ने चार जना काठमाडाैंबाट पक्राउ

डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ घर भई...

बास नपाएपछि लघुवित्तपीडित सडकमै रात बिताउन बाध्य

वित्तीय शोषणविरुद्ध आन्दोलनरत लघुवित्तपीडितहरू राति बासको व्यवस्था नहुँदा सडकमै बस्न बाध्य भएका छन् । दिनभर प्रदर्शन गरेका पीडितहरूलाई प्रहरीले पशुपतिस्थित गौशाला धर्मशालामा पुर्‍याए पनि धर्मशालाले कोठा अभाव देखाउँदै बस्न नदिएको अभियन्ता लक्ष्मी घिमिरेले बताइन्...

पछिल्लो अपडेट