Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह

काठमाडौं । गत आईतबारबाट शुरु भएको सुनसरी घटनापछि दलहरूले संयुक्त रुपमा पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । दलहरूले शान्तिपूर्ण संवाद, संयमता र अफवाह नियन्त्रणमा जोड दिँदै नागरिक र सञ्चारमाध्यमलाई...

सिरहामा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति जेनजी आन्दोलनमा फरार कैदी

सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ ।...

९ केजी गाँजासहित ३ जना भारतीय पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार थाइल्याण्डबाट नेपाल आएका शंकास्पद यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद...

सप्तरीमा निषेधाज्ञा जारी, कर्फ्यू हटाईयो

सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिकामा आइतबार दिउँसोबाट कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बोदेबरसाइन र राजविराज क्षेत्रमा कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो...

हेटौंडामा भएको सद्भाव र्याली (भिडियोसहित)

सामाजिक सद्भाव कायम राख्न हेटौंडामा भएको शनिबार सामाजिक सद्भाव र्याली । video link

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ...

बागमती प्रदेश सरकारमा राप्रपा नआउने

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको खेलमा आफूहरु नलाग्ने निर्णय गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा हिजो बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा...

निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यसचिव गोविन्दबहादुर कार्कीले नियुक्ति निर्णय भएको...

रोमानियाको बकाउमा रेल दुर्घटनाः दुई नेपालीको मृत्यु

काठमाडौँ । रोमानियाको पूर्वी शहर बकाउमा आइतबार बिहान भएको रेल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय आपतकालीन निकायका अनुसार, उक्त दुर्घटना बिहान करिब ३ः२१ बजे चिमिएई स्ट्रिटमा भएको हो, जहाँ ती दुई...

डलर साटिदिने भन्दै ठगी गर्ने चार जना काठमाडाैंबाट पक्राउ

डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ घर भई...

पछिल्लो अपडेट