Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

चितवनमा बाघ–चितुवाको गतिविधि निगरानी गर्न क्यामरा र खोरको व्यवस्था

चितवन/ मानव बस्ती आसपास बाघ तथा चितुवाको आवतजावत बढ्न थालेपछि डिभिजन वन कार्यालय चितवनले ती वन्यजन्तुको निगरानी र नियन्त्रणका लागि विभिन्न स्थानमा क्यामरा जडान तथा खोर राख्ने काम अघि बढाएको छ। वन कार्यालयका अनुसार...

बागमती प्रदेश सरकारमा राप्रपा नआउने

मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको खेलमा आफूहरु नलाग्ने निर्णय गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा हिजो बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा...

अमेरिकी जन्मसिद्ध नागरिकतामा कडाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) रोक्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि...

निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यसचिव गोविन्दबहादुर कार्कीले नियुक्ति निर्णय भएको...

रोमानियाको बकाउमा रेल दुर्घटनाः दुई नेपालीको मृत्यु

काठमाडौँ । रोमानियाको पूर्वी शहर बकाउमा आइतबार बिहान भएको रेल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय आपतकालीन निकायका अनुसार, उक्त दुर्घटना बिहान करिब ३ः२१ बजे चिमिएई स्ट्रिटमा भएको हो, जहाँ ती दुई...

सामुदायिक वनबाट ३२ थान भरुवा बन्दुक बरामद

प्युठान । प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्वीर सामुदायिक वनबाट ३२ थान अवैध भरुवा बन्दुक तथा तिनका पार्टपुर्जा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा वनभित्र पातले छोपेर...

सुनकोशीमा जिप खस्दा तीनजना बेपत्ता मध्ये दुईजनाको पहिचान खुल्यो

सिन्धुली । सुनकोशी नदीमा जिप खस्दा तीनजना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका– २, नवलपुर–सिन्धुली खण्डमा सोमबार बिहान साढे ११ बजेको काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले प्रदेश...

सप्तरीमा निषेधाज्ञा जारी, कर्फ्यू हटाईयो

सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिकामा आइतबार दिउँसोबाट कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बोदेबरसाइन र राजविराज क्षेत्रमा कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो...

९ केजी गाँजासहित ३ जना भारतीय पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार थाइल्याण्डबाट नेपाल आएका शंकास्पद यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद...

सुरक्षा अवस्थाको समीक्षा पछि गोलबजारमा कर्फ्यु आंशिक रूपमा हटाइयो

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्मका लागि खुकुलो बनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै उक्त...

पछिल्लो अपडेट