Nepal Multimedia Text

नेपाल मल्टिमिडिया डटकम
www.nepalmultimedia.com
डिजिटल युगको विश्वसनीय सञ्चार

सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ६५ जना पक्राउ

काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्‍न रहेको आरोपमा नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउन १३ गतेदेखि साउन १६...

मकवानपुरमा गत आवमा २ हजार ३१५ मुद्दा फर्छ्यौट

हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३ सय १५ मुद्दा फर्छ्यौट गरेको छ । अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका १ हजार २ सय ४३ मुद्दा र आव...

हेटौंडामा आज दिउँसो सद्भाव र्याली निकालिने

मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली...

सप्तरीमा निषेधाज्ञा जारी, कर्फ्यू हटाईयो

सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिकामा आइतबार दिउँसोबाट कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बोदेबरसाइन र राजविराज क्षेत्रमा कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो...

वर्डलिङ्कको नेट ११ लाख घरमा पुग्यो

काठमाडौं । इन्टरनेट प्रदायक संस्था वर्डलिङ्क कम्युनिकेसनको सेवा देशका ११ लाख घरमा जडान भएको छ । कम्युनिकेसन्स प्रालिले देशभरीका ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा सार्वजनिक गरेको...

९ केजी गाँजासहित ३ जना भारतीय पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार थाइल्याण्डबाट नेपाल आएका शंकास्पद यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद...

सुनकोशीमा जिप खस्दा तीनजना बेपत्ता मध्ये दुईजनाको पहिचान खुल्यो

सिन्धुली । सुनकोशी नदीमा जिप खस्दा तीनजना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका– २, नवलपुर–सिन्धुली खण्डमा सोमबार बिहान साढे ११ बजेको काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले प्रदेश...

सामुदायिक वनबाट ३२ थान भरुवा बन्दुक बरामद

प्युठान । प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्वीर सामुदायिक वनबाट ३२ थान अवैध भरुवा बन्दुक तथा तिनका पार्टपुर्जा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा वनभित्र पातले छोपेर...

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको...

देशभर मनसुन सक्रिय, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।...

पछिल्लो अपडेट