मकवानपुरमा गत आवमा २ हजार ३१५ मुद्दा फर्छ्यौट
हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३ सय १५ मुद्दा फर्छ्यौट गरेको छ । अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका १ हजार २ सय ४३ मुद्दा र आव...
हेटौंडामा आज दिउँसो सद्भाव र्याली निकालिने
मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ ।
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली...
सप्तरीमा निषेधाज्ञा जारी, कर्फ्यू हटाईयो
सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिकामा आइतबार दिउँसोबाट कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बोदेबरसाइन र राजविराज क्षेत्रमा कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो...
९ केजी गाँजासहित ३ जना भारतीय पक्राउ
काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार थाइल्याण्डबाट नेपाल आएका शंकास्पद यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद...
सुनकोशीमा जिप खस्दा तीनजना बेपत्ता मध्ये दुईजनाको पहिचान खुल्यो
सिन्धुली । सुनकोशी नदीमा जिप खस्दा तीनजना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका– २, नवलपुर–सिन्धुली खण्डमा सोमबार बिहान साढे ११ बजेको काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले प्रदेश...
सामुदायिक वनबाट ३२ थान भरुवा बन्दुक बरामद
प्युठान । प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्वीर सामुदायिक वनबाट ३२ थान अवैध भरुवा बन्दुक तथा तिनका पार्टपुर्जा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा वनभित्र पातले छोपेर...
एक वर्षमा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय
आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट...
हेटौंडामा भएको सद्भाव र्याली (भिडियोसहित)
सामाजिक सद्भाव कायम राख्न हेटौंडामा भएको शनिबार सामाजिक सद्भाव र्याली ।
video link
नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी
लुम्बिनी/नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् । लुम्बिनीमा आइतबार सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा डा. रत्नमणि नेपाललाई पराजित गर्दै बुढाथोकी अध्यक्ष चुनिएका हुन् । बुढाथोकीले ११५ मत प्राप्त गर्दा नेपालले ५९ मत...
राक्सिराङ्गमा कृषि हाटबजार शुरु
राक्सिराङ्ग – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ्ग कृषि हाटबजार शुरु भएको छ । अविरल बर्षा, सडक बाटोको समस्या र ठुला चाडबाडको कारण रोकिएको हाटबजार आज मंगलबार बाट पुनः...










