सामुदायिक वनबाट ३२ थान भरुवा बन्दुक बरामद
प्युठान । प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्वीर सामुदायिक वनबाट ३२ थान अवैध भरुवा बन्दुक तथा तिनका पार्टपुर्जा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा वनभित्र पातले छोपेर...
हेटौंडामा आज दिउँसो सद्भाव र्याली निकालिने
मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ ।
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली...
भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह
काठमाडौं । गत आईतबारबाट शुरु भएको सुनसरी घटनापछि दलहरूले संयुक्त रुपमा पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । दलहरूले शान्तिपूर्ण संवाद, संयमता र अफवाह नियन्त्रणमा जोड दिँदै नागरिक र सञ्चारमाध्यमलाई...
हेटौँडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फीरोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब २ बजे च्याउ टिप्न...
लालबकैया नदीमा डुबेर बेपत्ता
रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका १० वर्षीय मोहम्मद रमतुला र १० वर्षीया सबनम खातुनको शव...
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
काठमाडौं । दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट सेलको उपकरण लिलामी प्रकरणको अनुसन्धानमा उनलाई पक्राउ गरेको हो। उनको कार्यकालमा सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको...
देशभरका म्यानपावर कम्पनी आजदेखि ठप्प
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार गम्भीर नबनेको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनीको सम्पूर्ण काम–कारोबार बन्द गर्ने घोषणा गरेको छ।
संघका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक...
५८ वर्षपछि रोहिणीका २७१ परिवारलाई लालपुर्जा वितरण
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका २७१ परिवारले झण्डै ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् । साबिक बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रअन्तर्गत २०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको जग्गा एकपटक नापी...
चितवनमा मानिसमाथि झम्टिएको बाघ नियन्त्रणमा
चितवन / चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा प्रवेश गरेर एक स्थानीयलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ। आइतबार बिहान करिब ६ः४० बजे बस्तीमा आएको बाघले ६० वर्षीय ठाकुर अधिकारीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उनको...
बागमती प्रदेश सरकारमा राप्रपा नआउने
मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको खेलमा आफूहरु नलाग्ने निर्णय गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा हिजो बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा...














